चन्द्रागिरि ०४,थानकोट

थानकोट । चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा भोलि शनिबार ६ घण्टासम्म बिजुली सेवा अवरुद्ध हुँदैछ । नेपाल विद्युत प्राधिकरण बलम्बु उपवितरण केन्द्रका अनुसार मातातिर्थ फिडरअन्तर्गत चेकपोस्टस्थित वडा कार्यालय क्षेत्रदेखि त्रिभुवन...