चन्द्रागिरि ०६, महादेवस्थान
थानकोट । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगर क्षेत्रभित्र मनाइने सम्पूर्ण जात्रा, पर्व तथा धार्मिक उत्सवहरूको व्यवस्थित रूपमा सूचीकरण गरिएको बताउनुभएको छ । सोमबार चन्द्रागिरि नगरपालिका ६ मातातीर्थस्थित...


