मातातीर्थमा छठपूजापछि सेल्फी (फोटो फिचर)

Thankot Times

थानकोट ।

उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ पर्वको विधिवत समापन गरिएको छ । चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा छठ पर्वको समापनका लागि उदाउँदो सूर्यलाई अर्घ्य दिन चन्द्रागिरि नगर क्षेत्रका विभिन्न स्थानमा बसोबास गर्दै आएका मिथिला क्षेत्रका समुदायको बाक्लो उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *