चन्द्रागिरि ०७, महादेवस्थान
थानकोट । चन्द्रागिरि नगरपालिका क्षेत्रका विभिन्न सम्पदाहरूको अवलोकनका लागि शनिबार चन्द्रागिरि सम्पदा पदयात्रा आयोजना गरिएको छ । चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा चन्द्रागिरि हाइकर्स कम्युनिटीले सो पदयात्रा आयोजना गरेको हो ।...

