चन्द्रागिरि ०७, महादेवस्थान

थानकोट । चन्द्रागिरि नगरका अधिकांश संस्थागत विद्यालयमा आज शोक बिदा दिइएको छ । निजी तथा संस्थागत विद्यालयहरूको छाता संगठन प्याब्सन चन्द्रागिरि नगरअन्तर्गतका विद्यालयमा आज शुक्रबार शोक बिदा हुने भएको...