चन्द्रागिरि ०७, महादेवस्थान
थानकोट । चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलमा बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठको सचिवालय औपचारिक रूपमा सुरुआत गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच नेपाली काँग्रेस पार्टीकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायको उपस्थितिम...


