चन्द्रागिरि ०८, मातातीर्थ
थानकोट । चन्द्रागिरि नगरपालिकाको एकमात्र आयुर्वेद औषधालय चन्द्रागिरि ०८ मातातीर्थस्थित आयुर्वेद औषधालय मंगलबारबाट आफ्नै भवनबाट सेवा दिने भएको छ। चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीबाट मंगलबार उक्त औषधालय भवनको उद्घाटन...

