चन्द्रागिरि ०८, मातातीर्थ

थानकोट । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत चैत्र ३० गतेको निर्णयअनुसार चन्द्रागिरि नगरमा खटाइएका उपसचिव जग्दिश चन्द्र नेपालीले सोमबार (बैशाख ७ गते) बाट कार्यभार सम्हालेका छन् ।...