चन्द्रागिरि ०८, मातातीर्थ
चन्द्रागिरि नगरमा १२ हजार विद्यार्थीको नेत्र परीक्षण गरिँदै, चन्द्रागिरि हिल्सले चश्मा उपलब्ध गराउने
थानकोट । चन्द्रागिरि नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरूको नेत्र परीक्षण गरिने भएको छ । रोटरी क्लब अफ डिल्लीबजार, मातृका आइ सेन्टर, चन्द्रागिरि हिल्स, मैतिदेवीस्थित सहज फाउण्डेशन, जीएमपी...

