चन्द्रागिरि १०, सतुंगल
थानकोट । चन्द्रागिरि नगरपालिका-१० सतुङ्गलस्थित काठमाडौं शिक्षा क्याम्पसकाे प्रमुखमा शत्रुध्नप्रसाद गुप्ता नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिकाे शुक्रबार बसेको बैठकले गुप्तालाई पुन: चार वर्षका लागि क्याम्पस प्रमुख नियुक्त...

