चन्द्रागिरि १०, सतुंगल

थानकोट । चन्द्रागिरि नगरपालिकाले हरेक नवजात शिशुको नाउँमा ५ हजार रुपैयाँको मुद्दती खाता खोलिदिने भएको छ ।  जसका लागि नगरले इच्छुक बैंकहरूबाट सो कार्यका लागि आवेदन समेत आह्वान गरिसकेको...