चन्द्रागिरि १०, सतुंगल

थानकोट । चन्द्रागिरि नगरपालिकाले माैलिक सिपमा आधारित विभिन्न व्यवसायमा संलग्न संस्था तथा व्यक्तिहरूलाई यसपटक पनि अनुदान वितरण गर्ने भएको छ । माैलिक सिपमा आधारित व्यवसाय प्रवर्द्धन तथा अनुदान कार्यविधि-२०७९...