चन्द्रागिरि १५, तीनथाना
कलंकीबाट थानकोटतर्फ लाग्दा उकालो सकिने बित्तिकैको स्थानलाई ढुङ्गाअड्डा/ढुङ्गेअड्डा नामले चिनिन्छ । हाल चन्द्रागिरि नगरपालिका-१५ मा पर्ने यो क्षेत्र यसअघि तीनथाना गाविस अन्तर्गत पर्दथ्यो । यस क्षेत्रले मुलुककै पहिलो राजमार्ग...


