चन्द्रागिरि १५, तीनथाना

थानकोट । साउन महिनाको पहिलो सोमबारका अवसरमा चन्द्रागिरि नगर क्षेत्रका शिवालयहरूमा पनि बिहानैदेखि श्रद्धालु भक्तजनको उल्लेख्य घुइँचो लागेको छ । हिन्दु धर्मअनुसार साउन महिना भगवान् शिवलाई समर्पित मानिन्छ ।...

लोकप्रिय