चन्द्रागिरि १४, नयाँ नैकाप
थानकोट । चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापस्थित सिर्जनशिल अपाङ्ग पुनर्स्थापना तथा विशेष शिक्षा विद्यालयका लागि लायन्स क्लब अफ इन्द्रअन्नपूर्ण योगाले सहायता सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार विद्यालय पुगेका लायन्सका...


