चन्द्रागिरि १४, नयाँ नैकाप
थानकोट । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गाअड्डाबाट सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार विशेष सूचनाका...

