चन्द्रागिरि १४, नयाँ नैकाप
थानकोट । मित्रराष्ट्र भारतको लखनउस्थित विश्वप्रख्यात विद्यालय सिटी मन्टेश्वरीमा सम्पन्न सेलेस्टा अन्तरार्ष्ट्रिय संगीत प्रतियोगितामा चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापस्थित ब्राइट फ्युचर माविको अर्केस्ट्रा टिमले समग्रमा पाँचाै स्थान हासिल गरेको छ...

