राजनीति
बागी उम्मेदवारीको मनाेनयन फिर्ता नलिने उम्मेदवार, प्रस्तावक र समर्थकलाई कांग्रेसको कारबाहीको चेतावनी
थानकोट । सत्ता नेतृत्वको नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । कांग्रेसले आगामी प्रतिनिधि र प्रदेश सभाको लागि गठबन्धन दलहरूबीच सहमति भई बनेका आधिकारिक उम्मेदवारविरुद्ध...

