राजनीति

थानकोट । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्...