राजनीति

थानकोट, चैत्र ७ । पूर्वमन्त्री प्रेमबहादुर सिंह मंगलबार नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । उनलाई मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने बताइएको छ...