एमालेबाट चन्द्रागिरि नगरको मेयरमा हरिशरण थापा, उपमेयरमा विन्दु श्रेष्ठलाई टिकट !
थानकोट ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चन्द्रागिरि नगरमा नेकपा एमाले ले नगरप्रमुख पदमा हरिशरण थापालाई उठाउने भएको छ ।
त्यस्तै, उपमेयरमा विन्दु श्रेष्ठले टिकट पाएको बताइएको छ ।
यद्यपी, निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता नभइन्जेल यसै भन्न नसकिने एक जना नेताले थानकोट टाइम्ससँग भने ।












