नेपाली कांग्रेसको चन्द्रागिरि नगर सम्मेलनमा आज

Thankot Times

थानकोट ।

नेपाली कांग्रेस पार्टीको चन्द्रागिरि नगरको प्रथम सम्मेलन आइतबार आज हुँदैछ ।

चन्द्रागिरि नगरपालिका नैकापमा हुने आयोजना हुने सो सम्मेलनमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई प्रमुख अतिथिका रूपमा आमन्त्रित गरिएको नेपाली कांग्रेस चन्द्रागिरि नगर समिति स्रोतले जानकारी दियो ।

सम्मेलन बिहान ११ बजे सुरू हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *