आज अपरान्ह मन्त्रिपरिषद् बैठक बस्दै

Thankot Times

थानकोट ।

प्रधानमन्त्री वालेन्द्र शाहले आज अपरान्ह बस्ने गरि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

शाहले प्रधानमन्त्री कार्यालयमा अपराह्न साढे ४ बजे बैठक बोलाएका हुन् ।

उक्त बैठकमा केही महत्त्वपूर्ण निर्णय हुने बताइएको छ ।

सरकारले हिजो मंगलबार १८ बुँदे प्रतिबद्धताको मस्याैदा सार्वजनिक गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *