दामन, सिमभञ्ज्याङ क्षेत्रमा बाक्लो हिमपात, यातायात सेवा अवरुद्ध

Thankot Times

थानकोट ।

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको दामन, सिमभञ्ज्याङ क्षेत्रमा बाक्लो हिउँ परेको छ ।

सडकमा हिउँ जम्दा यातायात सेवा अवरुद्ध भएको स्थानीय सञ्चारकर्मी शम्भु अधिकारीले जानकारी दिए ।

बिहीबार दिउँसो देखि सो क्षेत्रमा हिउँ पर्न सुरु गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *