पश्चिम नेपालमा भूकम्पको धक्का
थानकोट ।
पश्चिम नेपालको पोखरा वरपरका क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको छ ।
शनिबार बिहान करिब ७ः३० बजे भूकम्प गएको हो ।
सो भूकम्पको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ ।
अपडेट
कास्की केन्द्रबिन्दु भएर शनिबार बिहान ७ः३० बजे ४0० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।










