राष्ट्रिय भूमि आयोगले माग्यो ९७ जना सर्भेक्षक, फागुन १५ गतेभित्र आवेदन पेश गर्न सकिने
थानकोट ।
राष्ट्रिय भूमि आयोगले असार मसान्तसम्मका लागि करार कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ ।
बुधबार एक सूचना प्रकाशित गर्दै आयोगले ९७ जनाका लागि सर्वेक्षक पदमा दरखास्त आह्वान गरेको हो ।
योग्य उम्मेदवारले फागुन १५ गतेभित्र आवेदन दिन सक्नेछन् ।
सूचना हेराैं














