पश्चिम नेपालमा भूकम्पको धक्का

Thankot Times

थानकोट ।

पश्चिम नेपालको पोखरा वरपरका क्षेत्रमा भूकम्पको धक्का महशुस  गरिएको छ ।

शनिबार बिहान करिब ७ः३० बजे भूकम्प गएको हो ।

सो भूकम्पको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ ।

अपडेट

कास्की केन्द्रबिन्दु भएर शनिबार बिहान ७ः३० बजे ४0० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ  ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *