‘मैले सुनेको कुरा गलत होस्’- काठमाडाैं महानगर प्रमुख शाह

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू वर्तमान सरकारप्रति आशावादी रहेको बताएका छन् ।

शनिबार बेलुका सामाजिक सञ्जालमार्फत उनले बाहिर विभिन्न हल्ला हुने गरेको उल्लेख गरेका छन् ।

उनले नयाँ मन्त्रीहरूले सबै पुराना फाइल खोल्दै गरेको आफूले सुनेको भन्दै कटाक्ष पनि गरेका छन् । आफूले सुनेका हल्ला गलत होस् भन्ने उनको कामना छ ।

“नयाँ मन्त्रीज्यूहरूले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाबकिताब गरेर, गोजी भरेर निस्किनुपर्ने छ रे ! सरकार जति दिन टिक्छ !!,”


Leave a Reply

Your email address will not be published. Required fields are marked *