धुम्म काठमाडौं, चन्द्रागिरि नगर क्षेत्रमा छिटपुट वर्षा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रमा छिटपुट वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको ले जानकारी दिएको छ।

अहिले बागमतीसहितका कोशी र मधेस प्रदेशका केही भूभागमा वर्षा भइरहेको छ। काठमाडौं भने धुम्म देखिएको छ। महाशाखाका अनुसार बागमती प्रदेशका सिन्धुली, मकवापनपुर जिल्ला र आसपासका ठाउँहरूमा छिटपुट वर्षा भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ