राप्रपाले बोलायो संसदीय दलको बैठक

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

आज मंगलबार बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र ‘भिजिट भिसा’ प्रकरण लगायत विषयमा छलफल उनले उनले जानकारी दिए ।

आज प्रतिनिधिसभा बैठक पनि बस्दै छ ।

बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी विपक्षी दलहरूले गरिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *