निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने

Thankot Times

थानकोट ।

निर्वाचन आयोगको निर्णय विरुद्ध नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ।

आज सानेपामा बसेको देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिने निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको हो।

बैठकले संवैधानिक, राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको देउवा पक्षका प्रवक्ता डा। प्रकाशशरण महतले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *