गोविन्द कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने सरकारको निर्णय

Thankot Times

थानकोट ।

सरकारले गोविन्द कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

मुख्यसचिव सुमनराज अर्याल यही असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ