प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

सभामुख डिपी अर्यालले शुक्रबारको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गरेका हुन्।

अब अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ