चन्द्रागिरि ०४,थानकोट
थानकोट, चैत्र ५ । बहुप्रतिक्षित कार्यक्रम पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी आज चन्द्रागिरि-०४ थानकोटमा आयोजना हुँदैछ । स्थानीय साझाघरमा हुने प्रदर्शनीमा चन्द्रागिरि नगरक्षेत्रमा करिब १८० वर्षअघि कोरिएका स्केचहरू सहित चन्द्रागिरि...

