यस्तो देखियो तस्बिरमा नेवाः भ्वय् तथा न्हूँज साँस्कृतिक साँझ

Thankot Times

थानकोट ।

नेवाः समुदायको पहिचानका रूपमा रहेको नेवारी भोजलाई प्रर्वद्धन गर्ने उद्देश्यले चन्द्रागिरि नगरपालिका-४ थानकोटमा गत शनिबार  सामुहिक रूपमा नेवारी भोजको आयोजना भएको थियो ।

थक्वाः नसा धुकूको संंयोजनमा इन्द्रजात्राका अवसरमा आयोजना गरेको सो कार्यक्रममा न्हूजँ सांगितिक समुहले ‘लाइभ’ प्रस्तुति दिएको थियो । हेराैं प्रकाश गोपालीले कैद गर्नुभएका उक्त अवसरका तस्बिरहरूः


Leave a Reply

Your email address will not be published. Required fields are marked *