चन्द्रागिरि ०५, महादेवस्थान

थानकोट, वैशाख २ । स्थानीय तहको निर्वाचन तयारीमा सबैजसो दल जुटेका छन् । चुनावमा सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी दल एमालेबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ ।...