चन्द्रागिरि ०५, महादेवस्थान
थानकोट । करिब २२ टनको ढुङ्गामा कुँदिएको महादेवको मूर्ति चन्द्रागिरि नगरपालिकामा स्थापना गरिएको छ । चन्द्रागिरि नगरपालिका-०५ चेकपोष्ट दाउराडिपो भुजिण्डोलमा सो मूर्ति गत असार २१ गते स्थापना गरिएको हो...