चन्द्रागिरि ०७, महादेवस्थान
थानकोट । महादेवस्थान-मातातीर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा एल बहादुर महर्जन चुनिएका छन् । सो समितिका तत्कालीन अध्यक्ष सूर्यनारायण मानन्धरको २०७८ जेठमा निधनभएपछि महर्जन समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा...


