चन्द्रागिरि ०७, महादेवस्थान

थानकोट । सत्ता गठबन्धनको एक घटक नेकपा एकिकृत समाजवादीले चन्द्रागिरि ७ चेकपोष्टमा पार्टीको चन्द्रागिरि नगर कमिटिको कार्यालय स्थापना गरेको छ । शनिबार बिहान पूर्वप्रधानमन्त्री एवं पार्टी वरिष्ठ नेता झलनाथ...