अर्थ वाणिज्य
थानकोट । संसद्को अर्थ समितिमा सांसद्हरुले नेप्सेमा सूचीकृत कम्पनीहरुको नामै तोकेर त्यसको बढ्दो मूल्यप्रति आपत्ति जनाएका छन् । अर्थसमितिमा बोल्ने क्रममा सांसद्हरूले चन्द्रागिरि हिल्स, आँखुखोला जलविद्युत कम्पनी, दिव्यश्वरी हाइड्रोलगायतका...

