गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक वाइडबडी जहाज अवतरण

Thankot Times

थानकोट ।

व्यवसायिक उडानको तयारीका क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाजले सफल अवतरण गरेको छ ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए३३० ले बिहीबार ५ः५५ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको नेपालको दोस्रा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *