चन्द्रागिरि नगरपालिकामा योजना सम्झाैता गर्ने कार्य स्थगित

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिकामा चालु वर्षका लागि स्वीकृत योजना तथा कार्यक्रमहरूको सम्झाैता गर्ने कार्य स्थगित गरिएको छ । 

अर्को सूचना जारी नहुँदासम्मका लागि बैशाख १५ गतेबाट लागु हुनेगरी सम्झाैता गर्ने कार्य स्थगित गरिएको जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *