पृथ्वी राजमार्गमा सुक्खा पहिराे, सडक एकतर्फी सञ्चालनमा

Thankot Times

थानकोट ।

पृथ्वी राजमार्गमा सुक्खा पहिरो खसेको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा सुक्खा पहिरो खसेको हो ।

आज बिहान ३ः४५ बजे पहिरो खस्दा राजमार्ग ठप्प भएको थियो । बिहान ९ बजे एकतर्फी सञ्चालन भएको धादिङ प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा सडक मर्मतको कार्य चलिरहेको छ । सोही कारण पहिरो खस्ने गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *