मन्त्री परिषद् बैठकका निर्णयहरू यस्ता छन
थानकोट ।
सोमबार बसेको मन्त्रीपिरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् ।
बैठकले अर्थमन्त्री वर्षमान पुनलाई २०८१ वैशाख २० गतेदेखि २३ गतेसम्म जर्जिया भ्रमणको स्वीकृति दिने निर्णय गरेको छ ।
यसैगरी बैठकले कालीगण्डकी रिडी १३२ के.भी. प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्न क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष र सदस्य तोक्ने निर्णय गरेको छ । यस्ता छन मन्त्रीपरिषद् बैठकका निर्णयहरूः











