आज तराई क्षेत्रमा होली पर्व मनाइँदै

Thankot Times

थानकोट ।

आज तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्व हर्षोल्लासका साथ एक आपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदैछ ।

आइतबार हिमाली एवं पहाडी जिल्लाहरूमा फागु पर्वो हर्षोल्लासपूर्वक मनाइएको  थियो  ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रूपमा  मनाउने प्रचलन रही आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *