‘डिग्री माइला’ आजदेखि हलमा

Thankot Times

थानकोट ।

फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा नेपाली चलचित्र रिलिज हुँदैछन् ।

रामबाबु गुरुङको निर्देशन ‘डिग्री माइला’ र फिडेल देबकोटाको निर्देशनमा तयार ‘दर रेड सुटकेस’ रिलिज भएका हुन् । 

‘द रेड सुटकेस’मा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा मुख्य भूमिकामा छन् ।  

‘डिग्री माइला’मा दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा छन् । विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ