माइतीघर क्षेत्रको निषेधाज्ञा हटाइयो

Thankot Times

थानकोट । 

माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो ।

प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधरमा निषेधाज्ञा हटाएको बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *