सातदोबाटो-बालकुमारी सडक बैशाख १२ गतेसम्म रातको समयमा बन्द हुने

Thankot Times

थानकोट ।

ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माण जारी रहँदा सो सडक क्षेत्रको मुल सडक (सातदोबाटो-बालकुमारी सडक खण्ड) केही दिन रातको समयमा बन्द गरिने भएको छ । 

फ्लाइओभर निर्माण आयोजनाका अनुसार सो सडक खण्ड राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा हुनेछ ।

उक्त समयमा फ्लाइओभरको कार्य अघि बढ्ने जनाइएको छ । 

२ वर्षमा बनाइसक्ने गरी १२ फागुन २०७८ मा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको सो फ्लाइओभरको निर्माण मिति बारेअझै अन्योल छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *