गोदावरीमा वनमा लागेको आगो निभाउन खटिएका पुरुषको मृत्यु, नगरपालिकाले जारी गर्यो विज्ञप्ती

Thankot Times

थानकोट।

ललितपुरको गोदावरी नगरपालिकामा डढेलो नियन्त्रणको प्रयास गर्दा एकजना स्थानीयको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । 

आनन्द वनमा लागेको आगो निभाउने क्रममा गोदावरी-२ का शंकर पहरीको उपचारका क्रममा निधन भएको हो ।

घाइते रमेश पहरीको उपचार भइरहेको छ । आनन्द वन क्षेत्रमा आगो नियन्त्रणमा आएको छ ।

आनन्द वन अस्पताल नजिकै आइपुगेको आगो स्थानीय र सुरक्षाकर्मीको प्रयासमा नियन्त्रणमा लिइएको हो। 

यसैबीच आगलागी नियन्त्रणको प्रयास गर्दा एक जना स्थानीयको निधन भएपछि गोदावरी नगरपालिकाले मंगलबार साँझ प्रेस विज्ञप्ती जारी गरेको छ । 

नगरप्रमुख गजेन्द्र महर्जनले जारी गरेको विज्ञप्ती यसप्रकार छः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *