नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

Thankot Times

थानकोट । 

नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले शुक्रबार बिहान ८:३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने जानकारी दिएको छ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *